काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा ९ करोड ६२ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा गत वर्र्षकोभन्दा २.३९ प्रतिशतले बढी हो ।
कम्पनीको खुद बिमा शुल्क आर्जन पनि ८.५० प्रतिशतले बढाएर १ अर्ब ५७ करोड ९९ लाख २२ हजार रुपैयाँ पुर्याएको छ । यस्तै कम्पनकिो जीवन बिमा कोषमा २७ अर्ब ९५ करोड २९ लाख रुपैयाँ रहेको छ ।कम्पनीले रिजर्भ कोषमा ५६.०७ प्रतिशतले वृद्धि गरेर ९८ करोड ५९ लाख ३१ हजार रुपैयाँ पुर्याको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ १६ पैसा छ भने प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ३ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्