×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको पहिलो त्रैमासमा १०.३२ प्रतिशतले घट्यो खुद नाफा, अन्य वित्तीय सूचकको अवस्था कस्तो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको पहिलो त्रैमासमा १०.३२ प्रतिशतले घट्यो खुद नाफा, अन्य वित्तीय सूचकको अवस्था कस्तो ?

Artha Sarokar

३० कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले पहिलो त्रैमासमा ३ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षकोभन्दा १०.३२ प्रतिशतलेले थोरै हो ।

गत वर्ष यसले ४ करोड ७ लाख १० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यस्तै कम्पनीको खुद बिमा शुल्क आर्जन पनि १३.४७ प्रतिशतलेले घटेर १२ करोड ३४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ १७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ५९ पैसा रहको छ । यस्तै कम्पनीको रिजर्भ कोष २७.३४ प्रतिशतले बढेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी