×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ इन्स्योरेन्सले कमायो ५ करोड ४३ लाख ४४ हजार रुपैयाँ खुद नाफा, प्रतिसेयर नेटवर्थ २३१ रुपैयाँ १८ पैसा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिद्धार्थ इन्स्योरेन्सले कमायो ५ करोड ४३ लाख ४४ हजार रुपैयाँ खुद नाफा, प्रतिसेयर नेटवर्थ २३१ रुपैयाँ १८ पैसा

Artha Sarokar

१ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ४३ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा ७.१५ प्रतिशतले बढी हो । कम्पनीको खुद बिमा शुल्क आम्दानी पनि २१.८१ प्रतिशतले बढेर ३० करोड ५९ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।

बिमा कोषमा १ अर्ब २ करोड ३३ लाख रुपैयाँ जम्मा भएको कम्पनीको रिजर्भ कोषमा ८.०९ प्रतिशतले वृद्धि भएर ३६ करोड ७५ लाख ६४ हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८८ पैसाले घटेर १९ रुपैयाँ ४१ पैसामा आएको छ भने प्रतिसेयर नेटवर्थ २३१ रुपैयाँ १८ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी