×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकद्वारा “Nabil Premium Remittance Savings Account” संचालन, शून्य मौज्दातमा खाता खोल्न सकिने

PRIME CA

नबिल बैंकद्वारा “Nabil Premium Remittance Savings Account” संचालन, शून्य मौज्दातमा खाता खोल्न सकिने

२ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नबिल बैंकले “Nabil Premium Remittance Savings Account”  संचालन ल्याएको छ । बैंकले बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई मध्यनजर गरी व्यक्तिगत बचत खाता अन्तर्गत”Nabil Premium Remittance Savings Account” संचालन ल्याएको हो ।

बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी बचत खाता खोल्न सकिनेछ । ग्राहकहरुले यो खाता शून्य मौज्दातमा खोल्न सक्नेछन् । यस् “Nabil Premium Remittance Savings Account” मा बैंकले व्यक्तिगत बचत निक्षेपहरुको प्रकाशित व्याजदर मध्यको उच्च व्याजदर प्रदान गर्नेछ । सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८९ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरुमार्फत आफ्ना ग्राहकहरुलाई समायानुकुल सेवा प्रदान गर्दै आएको छ ।

बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको सुुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ युगको सुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: