काठमाडौं । बीमा समितिले साईन बोर्डहरुमा अनिवार्य रुपमा बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्न बीमा कम्पनीलाई निर्देशन दिएको छ । बीमा समितिले नेपालमा संचालित २० निर्जिवन बीमा कम्पनी, १९ जीवन बीमा कम्पनी र २ पुनर्बीमा कम्पनी गरि कुल ४१ वटा कम्पनीहरुलाई आफ्नो साईन बोर्डहरुमा अनिवार्य रुपमा बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्न निर्देशन दिएको हो ।
समितिले प्रत्येक बीमकले केन्द्रिय/प्रादेशिक कार्यालय लगायत सम्पूर्ण शाखा/उपशाखा र एक्सटेन्सन काउन्टरहरुमा पत्र प्राप्त भएको एक महिनाभित्र साईन बोर्डमा अनिवार्य रुपमा बीमा समितिबाट इजाजत प्राप्त वाक्यांश राखी सक्न भनेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्