Skip to content
LAXMI SUNRISE BANK

सोल्टी होटलको वार्षिक साधारणसभा मंसिर २८ गते हुने, यस्ता छन् पारित हुने मुख्य एजेण्डाहरु

अर्थ सरोकार

काठमाडौं । सोल्टी होटलको साधारणसभा हुने भएको छ । कम्पनीको मंसिर २८ गते वार्षिक साधारणसभा हुने भएको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय ताहाचल काठमाडौंमा भर्चुवल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि सोमबार मंसिर ६ गते देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ आइतबार मंसिर ५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्ने भएका छन् । यस कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK