Skip to content
LAXMI SUNRISE BANK

एलआईसी नेपालद्धारा नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७० रुपैयाँसम्म पाईने

अर्थ सरोकार

काठमाडौं । एलआइसी नेपालले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखाजोखा तथा दायित्व मुल्याङ्कन सम्बन्धि बीमाङ्कीबाट तयार गरिएका बिमाङ्कीय प्रतिवेदन बीमा समितिको २०७८ कार्तिक ३० गतेको पत्रमार्फत स्वीकृत भई कम्पनीको मुनाफामा सारिक हुने गरी जारी गरिएका बीमालेखहरुमा दिने बोनस दर प्रतिहजार न्युनतम ४५ रुपैयाँदेखि ७० रुपैयाँसम्म घोषणा गरेको हो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK