×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२२.६१ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्तावसहित नेरुडे लघुवित्तले बोलायो पुष १० गते वार्षिक साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२२.६१ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्तावसहित नेरुडे लघुवित्तले बोलायो पुष १० गते वार्षिक साधारणसभा

Artha Sarokar

७ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको पुष १० गते वार्षिक साधारणसभा हुने भएको हो । सभामा २१.४८ प्रतिशत बोनस र कर प्रयोजनसहित १.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले मंसिर २६ गतेदेखि पुष १० गतेसम्म बुक क्लोज हुने कम्पनीले जनाएको छ । तसर्थ मंसिर २५ गतेसम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी