×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामलिङ पावर कम्पनीको आईपीओ नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सामलिङ पावर कम्पनीको आईपीओ नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

Artha Sarokar

८ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सामलिङ पावर कम्पनीको आइपीओ नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत भएको छ । कम्पनीको ५० लाख कित्ता आइपीओ बुधबार नेप्सेमा सूचीकृत भएको हो । यस कम्पनीले चुक्ता पुँजीका अधारमा कायम सेयर सूचीकरण गरेको हो । कम्पनीको उक्त सेयर मंसिर ९ गते बिहिबारदेखि कारोबारमा आउने भएको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ९८ रुपैयाँ ७७ पैसादेखि अधिकतम २९६ रुपैयाँ ३१ पैसा तोकेको छ । यससँगै भोलिको कारोबारमा कम्पनीको सेयर उक्त रेञ्जभित्र रहेर कारोबार हुनेछ । एसपीसी’ संकेतमा सामलिङको दोस्रो बजारमा कारोबार खुला हुनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी