Skip to content
LAXMI SUNRISE BANK

लक्ष्मी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा शुक्रबार बस्दै, यस्ता छन् पेश गरिने प्रस्तावहरु

अर्थ सरोकार

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा मंसिर १० गते शुक्रबार आज बस्दैछ । सभा अग्रवाल भवन कमलपोखरी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । भिडियो कफ्रेन्सको माध्यमबाट सभामा भाग लिन सकिने कम्पनीले जनाएको छ ।

सभामा २७.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २० प्रतिशत बोनस सेयर र ७.३६ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK