×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरएसडीसी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा शुक्रबार बस्दै, प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आरएसडीसी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा शुक्रबार बस्दै, प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित गरिने

Artha Sarokar

१० मंसिर २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा मंसिर १० गते शुक्रबार आज बस्दैछ । कम्पनीको उक्त सभा एसियन होटल, कालिकानगर बुटवलमा बिहान ९ बजेबाट बस्ने भएको हो ।

सभामा १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी