×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई लघुवित्तको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम मौका, मंसिर १३ गते बोलायो वार्षिक साधारणसभा

PRIME CA

ग्लोबल आइएमई लघुवित्तको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम मौका, मंसिर १३ गते बोलायो वार्षिक साधारणसभा

१३ मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ । कम्पनीको २८ प्रतिशत लाभांश सुरक्षित गर्ने मंसिर १३ गते सोमबार अन्तिम रहको हो ।

साधारण सभा र लाभांश प्रयोजनको लागि संस्थाले मंसिर १४ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ आजसम्म नेप्सेमा कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउने भएका छन् ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । संस्थाले मंसिर २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा होटल पोखरा ग्रान्ड पोखरा पार्दीमा बिहान १० बजे सुरु हुनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: