×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समिट लघुवित्त संस्थाद्धारा २५.२८ % बोनस सेयर घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

समिट लघुवित्त संस्थाद्धारा २५.२८ % बोनस सेयर घोषणा

Artha Sarokar

१४ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । समिट लघुवित्तले बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीले २५.२८ % बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । गत आर्थिक वर्षको नाफाबाट २५.२८ %  बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट उक्त निर्णय गरेको हो ।

प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंक र समिटको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण हुनेछ । कम्पनीले हाल कायम ३९ करोड ४३ लाख रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस दिन लागेको हो ।

 

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी