Skip to content
LAXMI SUNRISE BANK

सिक्लेस हाइड्रोपावर कम्पनीले २० लाख कित्ता आइपीओ निष्कासन गर्ने, अनुमति माग्न पुग्यो नेपाल धितोपत्र बोर्ड

अर्थ सरोकार

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले २० लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको हो । प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित र सर्वसाधारणको लागि आइपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले आइपीओ निष्कासन गर्नको लाति धितोपत्र बोर्डसँग अनुमति पनि मागेको छ । यससँगै बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउने भएको छ । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम भने बीओके क्यापिटल मार्केटले गर्ने भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK