×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सालपा विकास बैंकको नवौं वार्षिक साधारणसभा पुस १० गते हुने, यस्ता छन् पेस हुने एजेन्डा

PRIME CA

सालपा विकास बैंकको नवौं वार्षिक साधारणसभा पुस १० गते हुने, यस्ता छन् पेस हुने एजेन्डा

१४ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

खोटाङ । सालपा विकास बैंकको नवौं वार्षिक साधारणसभा हुने भएको छ । बैंकको साधारणसभा पुस १० गते हुने भएको हो । बैंकको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । बैंकले सभा बिहान ११ बजे जिल्ला समन्वय समितिको तालिम केन्द्र दिक्तेलमा गर्ने जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने गर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: