×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

“कम्प्युटर सुरक्षा दिवस ” को अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूद्धारा प्रतिज्ञा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

“कम्प्युटर सुरक्षा दिवस ” को अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूद्धारा प्रतिज्ञा

Artha Sarokar

१४ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । “कम्प्युटर सुरक्षा दिवस ” को अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले बैंकको नीतिअनुरुप कम्प्युटर सुरक्षामा सजग, सचेत र अपडेट रहने र कार्यस्थल तथा कर्मचारीमा सुरक्षा सचेतना फैलाउने प्रतिज्ञा गरेका छन् ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आलमले, प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख प्राविधिक अधिकृत धवल भरत दवे, प्रमुख जोखिम तथा अनुपालन अधिकृत,विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत, विनोद कुमार ढुङ्गेल र अन्य पदाअधिकारीहरूको उपस्थितिमा बैंकका सम्पूर्ण कर्मचारीहरुलाई भर्चुअल कार्यक्रम मार्फत उक्त प्रतिज्ञा गराएका छन् । सन् १९८८ देखि विश्वभर कम्प्युटर सम्बन्धी सुरक्षा चासो जगाउने उद्देश्यले नोभेम्बर ३० तारिखका दिन “कम्प्युटर सुरक्षा दिवस” मनाइँदै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी