×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरएमडीसी लघुवित्त वित्तीय संस्थाद्धारा २५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आरएमडीसी लघुवित्त वित्तीय संस्थाद्धारा २५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

Artha Sarokar

१५ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् । कमपनीले हाल कायम १ अर्ब ३ करोड ४२ लाख २१ हजार ३९३ रुपैयाँ चुक्ता पुँजी उक्त लाभांश वितरण गर्न लागेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी