×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा चिन्तामणि पाण्डे नियुक्त

PRIME CA

स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा चिन्तामणि पाण्डे नियुक्त

१५ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा चिन्तामणि पाण्डे नियुक्त भएका छन् । संस्थाको रिक्त रहेको सर्वसाधारण समूहको सञ्चालक पदमा चिन्तामणि पाण्डे नियुक्त भएका हुन् ।

संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई सञ्चालकमा नियुक्त गरेको हो । कम्पनीले नेप्सेमा एक सुचना जारी गर्दै यस्तो जनाएको दिएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: