Skip to content
LAXMI SUNRISE BANK

नयाँ मोडमा नेप्से, परिसूचक ३ हजार नाघ्यो !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साताको कारोबार दोस्रो दिन सोमबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । यस दिन कारोबार खुलेको केहि समय मै नेप्से परिसूचक ३ हजारमाथिको विन्दुमा पुगेको हो । 
दिउँसो ११ बजेर ५५ मिनेटमा नेप्से ५४ अंकले बढेर ३०३८ बिन्दुमा पुगेको छ भने ५ अर्ब बढीको कारोबार भएको छ । यता नेप्से निरन्तर माथि जाँदा लगानीकर्ता भने उत्साहित भएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK