काठमाडौं । नेपालगञ्ज विमानस्थलबाट बिहीबारका लागि रारा र सिमकोटका सबै उडान रद्द भएका छन् । बिहीबारदेखि प्रतिकुल बनेको मौसम र हिमपातका कारण उडान रद्द भएका हुन् ।
नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार बिहीबार सिमकोटमा सीता एयरको ३ वटा उडान रद्द भएको छ भने नेपाल एयरलाइन्सको १ वटा उडान रद्द भएको छ । यस्तै तारा एयरको २ र समिट एयरको १ वटा उडान रद्द भएको छ । यता रारामा सीता एयरको एक, नेपाल एयरलाइन्सको एक, तारा एयरको २ र समिट एयरको एक गरी कुल ५ वटा उडान रद्द भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्