×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त

PRIME CA
GLOBAL IME BANK

बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त

१७ मंसिर २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।

अब बुद्धभूमि नेपालको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब सिद्धार्थ क्यापिटलले गर्ने भएको छ । यस हाइड्रोपावरले केही समयअघि मात्र आइपीओ जारी गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: