×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महुली लघुवित्त वित्तीय संस्थाले पायो २६ प्रतिशत बोनस वितरण गर्न राष्ट्र बैंकबाट स्वीकृति

PRIME CA

महुली लघुवित्त वित्तीय संस्थाले पायो २६ प्रतिशत बोनस वितरण गर्न राष्ट्र बैंकबाट स्वीकृति

२० मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थालाई नियामक नेपाल राष्ट्र बैंकले २६ प्रतिशत बोनस सेयर वितरण गर्न स्वीकृति दिएको छ । अब उक्र बोनस प्रस्ताव वार्षिक साधारणसभामा पेश गरिनेछ । सभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन् ।

कम्पनीले असार मसान्तसम्मको सञ्चित नाफाबाट २६ प्रतिशत बोनस सेयर वितरण गर्न लागेको हो । यद्दपि बोनस सेयरको कर रकम भने लगानीकर्ता आफैंले जोहो गर्नुपर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: