×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५.२६ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्तावसहित रिलायन्स लाइफले बोलायो पुस ११ गते वार्षिक साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

५.२६ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्तावसहित रिलायन्स लाइफले बोलायो पुस ११ गते वार्षिक साधारणसभा

Artha Sarokar

२० मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा बोलाएको छ । कमपनीले पुस ११ गते वार्षिक साधारणसभा साधारणसभा बोलाएको हो । उक्त सभा अनमोल बैंक्वेट शंखमुल काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पनि रहेको छ । साधारणसभा र लाभांश प्रयोजनको लागि कम्पनीले मंसिर २६ गते बुक क्लोज गर्नेछ । तसर्थ मंसिर २५ गतेसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लभांश र साधारणसभामा भाग लिन पाउनेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी