×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा मिडल तमोरको वार्षिक साधारणसभा पुस १४ गते हुने, आइपीओ निष्कासनसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सानिमा मिडल तमोरको वार्षिक साधारणसभा पुस १४ गते हुने, आइपीओ निष्कासनसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

Artha Sarokar

२० मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सानिमा मिडल तमोर हाइड्रोपावरको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको वार्षिक साधारणसभा पुस १४ गते हुने भएको हो । उक्त सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पेश गर्नेछ ।

त्यस्तै आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा/नोक्सान सम्बन्धी छलफल पनि हुनेछ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा पनि रहेको छ । सभा अकामा होटल धुम्बाराही होटल काठमाडौंमा बिहान ११ बजे जुममार्फत सुरु हुने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी