Skip to content
LAXMI SUNRISE BANK

नेप्से २२ सय बिन्दुमाथि पुग्दा सबै समुहमा छायो हरियाली ! (१ बजेर ३५ मिनेटको अपडेट)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अन्तत: नेप्से २२ सय बिन्दुमाथि उक्लिएको छ । साताको कारोबारको अन्तिम दिन अर्थात् आज दिउँसो १ बजेर ३५ मिनेटमा नेप्से २५.२६ अंकले बढेर २२०३.८३ बिन्दुमा पुगेको हो । यस अवधिमा ३ अर्ब ५७ करोडमाथिको कारोबार भएको छ भने १३ वटै समुहमा हरियाली छाएको छ । नेप्से सूचकले २२ सय विन्दु पार गरेकालेपछि लगानीकर्ता थप उत्साहित बनेका छन्।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK