Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकले दियो प्रभु बैंकलाई लाभांश वितरण गर्न अनुमति

अर्थ सरोकार

काठमाडौं । राष्ट्र बैंकबाट प्रभु बैंकले लगानीकर्तालाई लाभांश वितरण गर्न अनुमति पाएको छ । राष्ट्र बैंकको स्वीकृति पाएकाले अब वार्षिक साधारणसभामा लाभांश अनुमोदनका लागि पेश हुनेछ ।

सभाले पारित गरेपछि मात्र लगानीकर्ताले सो लाभांश पाउनेछन् । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १२% बोनस सेयर र कर तिर्न ०.६३%दिन लागेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK