×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिला लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा दुई जना निर्विरोध निर्वाचित

PRIME CA

महिला लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा दुई जना निर्विरोध निर्वाचित

२४ मंसिर २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा दुई जना निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको चौथो वार्षिक साधारणसभाले सर्वसाधारण सेयरधनीको तर्फबाट कमल कुमार भारती र रोजी सिग्देललाई निर्वाचित गरेको हो ।
काभ्रेको धुलिखेलमा सम्पन्न सभाले आव २०७७/ ७८ को मुनाफाबाट प्रस्ताव गरेको ४७.५% बोनस सेयर र कर प्रयोजनको लागि २.५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: