×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक स्टक डिलर कम्पनीको साधारणसभा पुस २३ गते हुने, १ करोड ५० लाख कित्ता आइपीओ जारी गर्ने प्रस्ताव पेस गरिने…!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नागरिक स्टक डिलर कम्पनीको साधारणसभा पुस २३ गते हुने, १ करोड ५० लाख कित्ता आइपीओ जारी गर्ने प्रस्ताव पेस गरिने…!

Artha Sarokar

२६ मंसिर २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नागरिक स्टक डिलर कम्पनीको साधारणसभा पुस २३ गते हुने भएको छ । कम्पनीको नागरिक लगानी कोष भवन, नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ३.३० बजे सुरु हुने भएको हो ।
सभामा कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्दैछ भने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी