×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय बीमा कम्पनीको सीइओको लागि ११ जनाको आवेदन पर्यो, ती को-को हुन् ? (सूचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राष्ट्रिय बीमा कम्पनीको सीइओको लागि ११ जनाको आवेदन पर्यो, ती को-को हुन् ? (सूचीसहित)

Artha Sarokar

२६ मंसिर २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) का लागि ११ जनाको आवेदन परेको छ । सीइओका लागि आवेदन दिने अन्तिम दिन आज आइतबारसम्म ११ जनाले आवेदन दिएका हुन् ।
सुरेन्द्र थापा, सुकल्याण पराजुली, बुद्ध बाजि श्रेष्ठ, शेरजग कार्की, तोय राज अधिकारी, कृष्ण बहादुर कार्की, रमेश लम्साल, राम बहादुर खड्का, बरिस्मा साउद आचार्य, मनोज सिंह भण्डारी र शेखर बरालले कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदका लागि आवेदन दिएका हुन् ।
आवेदन मंसिर १२ गतेबाट खुलाइएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी