×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनुगमन तथा विभागिय प्रमुखहरुसहित मिर्मिरे लघुवित्त वित्तीय संस्थाको समिक्षा गोष्ठी धुलिखेलमा सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अनुगमन तथा विभागिय प्रमुखहरुसहित मिर्मिरे लघुवित्त वित्तीय संस्थाको समिक्षा गोष्ठी धुलिखेलमा सम्पन्न

Artha Sarokar

२७ मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काभ्रे । मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.ले आफ्ना विभागीय प्रमुख तथा अनुगमन अधिकृतहरुसहितको व्यवसाय प्रवद्र्धन तालिम तथा समिक्षा गोष्ठी कार्यक्रम काभ्रेको धुलिखेल स्थित होटल सारथीमा सम्पन्न गरेको छ । यहि मंशिर २५ र २६ गते आयोजना भएको कार्यक्रममा संस्थाका कार्यकारी तहसहित विभागीय प्रमुखहरु, क्षेत्रीय कार्यालय प्रमुखहरु एवम् ब्लक स्टेशन प्रमुखहरुसहितको उास्थिती रअ‍ेको थियो ।

कार्यक्रममा अनुगमन प्रमुखहरुले आफूले गरेका कार्यहरुको समिक्षा गरेका थिए भने विभागीय प्रमुखहरुले विभागीय योजनाहरु प्रस्तुत गरेका थिए । नेपाल राष्ट्र बैंकले गरेका निर्देशनहरुको पूर्ण परिपालना गर्ने सम्बन्धमा, तथाहालै वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको बेलामा आवश्यक योजना, गुणस्तरीय लगानी तथा निष्क्रिय कर्जा सुधारको लागि आगामी रणनीतक योजनाहरु तय गरिएको थियोे ।
अनुगमन अधिकृतहरुलाई कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले सहजिकरण गरेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी