Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई समुन्नत योजना – १ का इकाईधनीको बैंक खातामा नगद लाभांश जम्मा

अर्थ सरोकार

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना – १ ले इकाईधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । फण्डले आव २०७७/ ७८ को मुनाफाबाट शतप्रतिशत नगद लाभांश करसहित वितरण गर्ने निर्णय गरेको हो ।
फण्डले सोही नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएको सेयरधनीको बैंक खातामा मंसिर २६ गतेदेखि पठाएको बताएको हो ।
फण्डले हालसम्म पनि खाता अद्यावधिक नगराउने इकाईधनीहरुलाई हितग्राही खातामा बैंक खाता यथाशिघ्र अद्यावधिक गराउन भनेको छ । योजना व्यवस्थापकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK