काठमाडौं । ज्योति विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।
बैंकले ब्रान्च म्यानेजरका लागि केही, रिलेशनसिप म्यानेजरका लागि केही, ब्रान्च अपरेशन असिस्टेन्टका लागि केही, जुनियर ट्रेनीका लागि केही कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकालाई बैंकले पुस १४ गतेभित्र आवेदन दिनु अनुरोध गरेको छ ।