Skip to content
LAXMI SUNRISE BANK

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक (विशिष्ट श्रेणी) डा.गुणाकर भट्ट बैंकको प्रवक्तामा नियुक्त भएका छन् । उनी आज (पुस १) बाट लागु हुने गरि बैंकको प्रवक्तामा नियुक्त भएका छन् ।

अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका भट्ट बैंकको सुपरीवेक्षण विभागका कार्यकारी निर्देशकसमेत रहेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK