×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सकाे अध्यक्षमा रविन कुमार नेपाल चयन, डेपुटी गभर्नर ढुंगानाबाट लिए शपथ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेप्सकाे अध्यक्षमा रविन कुमार नेपाल चयन, डेपुटी गभर्नर ढुंगानाबाट लिए शपथ

Artha Sarokar

१ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को संचालक समितिको अध्यक्षमा रविन कुमार नेपाल सर्वसम्मत चयन भएका छन् । कम्पनीको सोमबार सम्पन्न आठौं वार्षिक साधरणसभाबाट नेपाल अध्यक्षमा चयन भएका हुन् ।
नवनियुक्त अध्यक्ष नेपालले बुधबार नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाबाट पद तथा गोपनियताको शपथ ग्रहण पनि गरेका छन् । बैंक तथा वित्तीय संस्थाबाट संचालित यस कम्पनीले १५ वटा बैंक तथा वित्तिय संस्थाहरुलई सेवा प्रदान गर्दै आइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी