काठमाडौं । कृषि विकास बैंकले आफ्ना सेयरधनीहरुलाई २१.०५२६% लाभांश दिने भएको छ । बैंकको बिहिबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २०% बोनस सेयर र कर तिर्न १.०५२६% नगद लाभांश दिने निर्णय गरेको हो ।
यस्तै बैंकले सरकारको अग्राधिकार सेयरमा पनि ६% नगद लाभांश दिने भएको छ । प्रस्तावित लाभांश राष्ट्र बैंक र बैंकको साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् । गत वर्ष बैंकले १५% बोनस सेयर र कर तिर्न ०.७९% नगद लाभांश गरी कुल १५.७९% लाभांश वितरण गरेको थियो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्