×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक तथा वित्तीय संस्थालाई सम्झौता विपरित ब्याज नबढाउन राष्ट्र बैंकको निर्देशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंक तथा वित्तीय संस्थालाई सम्झौता विपरित ब्याज नबढाउन राष्ट्र बैंकको निर्देशन

Artha Sarokar

२ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सम्झौता विपरित स्थिर कर्जाको ब्याजदर नबढाउन निर्देशन दिएको छ । स्थिर कर्जाको ब्याज बढाएको गुनासोपछि राष्ट्र बैंकमा आएपछि बैंक तथा वित्तीय संस्थालाई यस्तो निर्देशन दिइएको हो ।
हाल बैंकले प्रदान गर्ने स्थिर ऋणको ब्याजदर ऋणीसँगको लिखित सहमतिमा पहिलो पटक ७ वर्षमा र त्यसपश्चात प्रत्येक ५ वर्षमा पुनरावलोकन गर्न सकिने व्यवस्था रहेको छ । यसमा अन्य जुनसुकै कारण देखाएर यस्ता कर्जाको ब्याज परिवर्तन गर्न नपाइने व्यवस्था राष्ट्र बैंकले थप गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी