×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा सुन्दर बास्तोला नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा सुन्दर बास्तोला नियुक्त

२ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सञ्चालक पदमा सुन्दर बास्तोला नियुक्त भएका छन् । कम्पनीको सञ्चालकमा हिमालयन बैंकको तर्फबाट बास्तोलाई नियुक्त गरिएको हो ।
बास्तोलालाई पुस १ गतेदेखि लागू हुने गरी सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी