काठमाडौँ । केही समयअघि ‘नो भोट’ अभियान चलाएका लगानीकर्ताहरुले अब दोस्रो अभियान चलाउन लागेका छन् । यसअघि पूँजीबजार विरोधी नेताहरुलाई आगामी चुनावमा ‘नो भोट’ भन्दै सामाजिक सञ्जालमा अभियान चलाएका लगानीकर्ताले अब फेरी सरकारलाई दबाबस्वरुप हरेक दिन एक प्रश्न अभियान सञ्चनलन गर्न लागेका हुन् ।
दोस्रो अभियान अन्तर्गत लगानीकर्ताले सामाजिक सञ्जालमा हरेक दिन आफ्नो प्रोफाइल तस्विर र कभर तस्विरमा प्रश्नको तस्विर राखेका छन् । पछिल्लो समय सेयर बजार निरन्तर घटेपछि लगानीकर्ताहरुले विरोधस्वरुप विभिन्न अभियान चलाउँदै आइरहेका छन् । यसअघि लगानीकर्ताले नो भोट अभियान चलाएका थिए ।
यस्ता छन् लगानीकर्ताका सरकारसंगका प्रश्नहरुः