×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिम पर्वत हाइड्रोपावर कम्पनीको साधारणसभा पुस २८ गते, यी हुन् छलफलका एजेन्डा

PRIME CA
GLOBAL IME BANK

हिम पर्वत हाइड्रोपावर कम्पनीको साधारणसभा पुस २८ गते, यी हुन् छलफलका एजेन्डा

६ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । हिम पर्वत हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा पनि पुस २८ गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सुरु हुने भएको हो । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना तथा एक जना स्वतन्त्र सञ्चालक नियुक्ति गर्नेछ भने कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन पनि गर्नेछ ।
यस्तै आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेलगायतका प्रस्तावहरु सभाका लागि तय भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: