×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

न्यादी हाइड्रोपावरको १४औं वार्षिक साधारणसभा पुस २८ गते हुने, यस्ता छन् पेस गरिने एजेन्डाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

न्यादी हाइड्रोपावरको १४औं वार्षिक साधारणसभा पुस २८ गते हुने, यस्ता छन् पेस गरिने एजेन्डाहरु

Artha Sarokar

७ पुष २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :

कम्पनी : न्यादी हाइड्रोपावर

इभेन्ट : साधारणसभा

हुने मिति : पुस २८ गते, बुधबार

विवरण :

कम्पनीको १४औं वार्षिक साधारण सभा पुस २८ गते हुने भएको छ ।

पेस गर्ने प्रस्तावहरु :

आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने ।

आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि पेस हुने ।

लाभांश वितरणको प्रस्ताव भने पेस नहुने ।

एजिएम हुने स्थान  समय :

सभा कम्पनीको रजिष्टर्ड, कार्यालय बानेश्वर काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी