महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर, योग्यता पुगेकाले पुस २१ गतेभित्र आवेदन दिनुपर्ने…! (भ्याकेन्सी नोटिससहित) अर्थ सरोकार ८ पुष २०७८, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले विभिन्न पदका लागि ठुलो संख्यामा कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकालाई बैंकले पुस २१ गतेभित्र आवेदन दिनु अनुरोध गरेको छ । छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’