×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकको सामाजिक सामाजिक कार्य : मदन भण्डारी स्मृति बाटिकालाई ५ लाख सहयोग

LAXMI SUNRISE BANK

हिमालयन बैंकको सामाजिक सामाजिक कार्य : मदन भण्डारी स्मृति बाटिकालाई ५ लाख सहयोग

२० पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । हिमालयन बैंक लिमिटेडले उपत्यका वातावरण विकास तथा संरक्षणका लागि विभिन्न कार्य गर्दै अएको मदन भण्डारी स्मृति बाटिका संरक्षण समितिलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
सुबिधानगर, कोटेश्वरमा रहेको यस संस्थालाई बैंकले विभिन्न रुख–विरुवा खरिद गर्नका साथै उक्त बाटिको संरक्षण तथा सर–सफाईका लागि सो रकम उपलब्ध गराएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी