Skip to content
LAXMI SUNRISE BANK

महालक्ष्मी लाइफ इन्स्योरेन्सले माग्यो ठूलो संख्यामा कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव ! (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरका लागि १० जना, मार्केटिङ असिस्टेन्टका लागि २० जना र असिस्टेन्टका लागि २० जना कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले पौष २८ गतेभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK