×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको संचालकमा खेमका र पोखरेल निर्विरोध निर्वाचित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको संचालकमा खेमका र पोखरेल निर्विरोध निर्वाचित

१३ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा सर्वसाधारण समूहबाट दुई जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको सोमबार सम्पन्न वार्षिक साधारणसभाबाट परिक्षीत खेमका र डा. बद्री प्रकाश पोखरेल निर्विरोध निर्वाचित भएका हुन् ।
उनीहरुलाई कम्पनीको सभाले आगामी ४ वर्षका लागि सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी