Skip to content
LAXMI SUNRISE BANK

गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडद्वारा पुस ३० गते आठौं वार्षिक साधारणसभा आह्वान

अर्थ सरोकार

एजिएम नोटिस :

कम्पनी : गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेड

इभेन्ट : साधारणसभा

हुने मिति : पुस ३० गते, शुक्रबार

विवरण :

कम्पनीकाे आठौं वार्षिक साधारणसभा पुस ३० गते हुने भएको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।

 पेस गर्ने प्रस्तावहरु :

आर्थिक वर्ष २०७७/०७८ को संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने ।

आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने ।

एजिएम हुने स्थान र समय :

सभा हाइड्रोपावरको कार्यालय परिसर बिजुलीबजार काठमाडौंमा बिहान १० बजे सुरु हुने ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK