
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से बढेको छ । सो सेसनमा ३१.६५ अंकले बढेर २२०७.०५ विन्दुमा पुगेको हो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ४.७७ अंकले बढेको छ ।
आज प्रि-ओपनिङ्ग सेसनमा ३० कम्पनीको ५१ लाख ४२ हजार ४२२ रुपैयाँ बराबरको ५ हजार ५७३ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा २५ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको सेयर मूल्य घटेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्