काठमाडौं । समाजलाई निःस्वार्थ भावका साथ सेवा गरेका विभिन्न व्यक्ति तथा संस्थालाई यही पुस २३ गते कर्पोरेट एक्सिलेन्स अवार्ड र अवार्ड फर डिस्टिङ्गुइस्ड सर्भिसेजबाट सम्मान गरिने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाबाट ती अवार्ड प्रदान गर्ने कार्यक्रम निर्धारण भएको कर्पोरेट क्लब नेपालले आज राजधानीमा पत्रकार सम्मेलन गरी जनाएको हो । आफ्नो सामाजिक तथा व्यावसायिक उत्तरादायित्व निर्वाह गरेका व्यक्ति तथा संस्थालाई १७ विधामा १९ अवार्ड प्रदान गरिने क्लबका संयोजक मोहन ओझाले जानकारी दिनुभयो ।
अवार्ड छनोटका लागि नेपाली समाजका बौद्धिक तथा निजी, सरकारी र शैक्षिक क्षेत्रमा योगदान गरेका सात जनाको निर्णायक मण्डलले काम गरिरहेको जनाइएको छ ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्