काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको स्वतन्त्र सञ्चालकमा डा. हरि शंकर श्रेष्ठ नियुक्त भएका छन् ।
कम्पनीको पुस १५ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा श्रेष्ठलाई नियुक्त गरेको हो ।
Live on
Listen to live radio.
अर्थ सरोकार
प्रतिक्रिया दिनुहोस्