गोर्खाज फाइनान्स लिमिटेडका सञ्चालक भट्टराईले दिए पदबाट राजीनामा अर्थ सरोकार १८ पुष २०७८, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडमौं । गोर्खाज फाइनान्स लिमिटेडका सञ्चालक प्रद्युम्न कुमार भट्टराईले राजीनामा दिएका छन् । गत पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएको छ । छुटाउनु भयो कि ? अन्तत: एनआईसी एशियाले खोस्यो यौन दुर्व्यवहारका आरोपित दिपेन कार्कीको जिम्मेवारी !