काठमाडौं । डिशहोमले यो बर्षको पर्वमा ल्याएको “ह्याप्पीपर्वको ह्याप्पी कनेक्सन” योजनाअन्तर्गत पहिलो दुई भाग्यशाली बिजेताको घोषणा गरेको छ ।
२०७८ कार्तिक १९गते देखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभि, सिम टिभि को नयाँ कनेक्शन लिएका र लालिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए । पुष १६ गते शुक्रबार गरिएको लक्की ड्रमार्फत CasID No.02564078696 / 02558255824 छानिएका हुन् ।
यस लक्की ड्रको प्रत्यक्षप्रशारण सरोकार टिभि, रियालिटि टिभि, नेपाच्यानल लगायतका च्यानलहरु र डिशहोमको फेसबुक पेजमा गरिएको थियो । बिजेताहरुले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, ४ रातको होटल व्यबस्था र लालिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्